

पानिमा रहेको गन्द, पँहेलोपना, टर्बुडिटि, धमिलो पना साथै पानिमा हुने ससाना जुका मुक्त पानि फिल्टर गर्दछ यसले फिल्टर गरेको पानि टेस्ट गरेर टेस्ट रिपोर्ट अनुसार मात्र खान वा प्रयोग गर्न सकिन्छ सबै पानि यो फिल्टरले फिल्टर गरेपछि खानयोग्य नहुन पनि सक्छन् जसको लागि रिभर्स वस्मोसिस प्रयोग गर्न सक्नुहुनेछ